अक्टोबर सुरक्षित निद्रा जागरूकता महिना हो

आमाबाबु, हजुरबुवा, सानीमा, काका–को हिसावले जो कोहीले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा बच्चाको फोटो सुरक्षित निद्रामा राखेर ह्याशट्याग #SafeSleepSnap शेयर गरेर भाग लिन सक्छन्।

यस्ता छन् खास कुराहरु :

  1. आफ्नो सोसल मिडिया अकाउन्ट (फेसबुक, ट्वीटर र इन्स्टाग्राम) मा सुरक्षित निद्रा क्षेत्र भित्र वा छेउमा आफ्नो बच्चा, नाति, भतिजी वा भतिजाको फोटो पोस्ट गर्नुहोस् ।
  2. पोस्टमा ह्याशट्याग #SafeSleepSnap प्रयोग गर्नुहोस् ।
  3. #SafeSleepSnap भाग लिएको र शिशुको सुरक्षित निद्राबारे सजग हुन मदत गरेकोमा ढाडमा प्याट राख्नुहोस्।

सिर्जनशील हुनुहोस्! सुरक्षित निद्रासिफारिस पालन गरुन्जेल फोटो र क्याप्सनमा हँसी मिजास प्रयोग गर्नुहोस्। (सुरक्षित निद्रा कस्तो देखिन्छ भन्ने कुरा पक्का छैन? विस्तृत विवरणको लागि हाम्रो सुरक्षित निद्रा पृष्ठ हेर्नुहोस्।)